rmdc laghubitta bittaya sanstha ltd

आरएमडीसी लघुवित्तको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयरका लिलामी आज(फागुन १८ गते)देखि खुला गरिएको छ। बैंकको स्वामित्वमा रहेको संस्थाको संस्थापक समूहको २ लाख २० हजार कित्ता सेयरको लिलामी आजदेखि खुला गरिएको हो।  संस्थापक सेयरको न्यूनतम मूल्य रु ४३४ रुपैयाँ तोकिएको छ। सेयर खरिदका...

आरएमडीसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस सेयर अर्थात १३ लाख ४८ हजार ९८५.१४ कित्ता बोनस सेयर सूचीकृत भएको हो।  संस्थाले गत आर्थिक वर्षका लागि १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। प्रस्तावित लाभांशमा १५...

आरएसडिसी लघुवित्तले डाक्यो साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले उक्त सभा पुस २४ गते शुक्रबारका दिन बुटबलमा गर्ने निर्णय गरेको हो।  उक्त सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित...

1663308665norvic-gif.gif

आरएमडीसी लघुवित्तको सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले संस्थाद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  सेयरमूल्य समायोजन पश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ८३१ रुपैयाँ कायम भएको छ। यसअघि संस्थाको अन्तिम कारोबार...

आरएमडिसी लघुवित्तको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामीमार्फत बिक्री गरिने

काठमाण्डौ । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। संस्थाले आफ्नो स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्सको  ३ लाख ७५ हजार ३ सय ७ दशमलव ५७ कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम...

आरएमडीसी लघुवित्तको २० प्रतिशत लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले बुक क्लोज(सेयर दाखिला खारेज)मिति तय गरेको छ। संस्थाले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तावित लाभांस वितरण र २२ औँ वार्षिक साधारण सभाका लागि बुक क्लोज मिति तय गरेको हो।  संस्थाको  हिजो सोमबार बसेको बैठकले आउँदो मंसिर ८ गतेदेखि मंसिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो।...

16454172591200x120.gif

राष्ट्र बैंकद्वारा आरएमडीसी लघुवित्तको लाभांस स्वीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आरएमडीसी लघुवित्त वित्तीय संस्थालाई लाभांस वितरणका लागि स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांस वितरण गर्न स्वीकृति दिएको हो।  राष्ट्र बैंकले कार्तिक १३ गतेको पत्र अनुसार लाभांश वितरण...

आरएमडीसी लघुवित्तद्वारा २० प्रतिशत लाभांस प्रस्ताव

काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको छ।  आज बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्तापूजिँ ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १७ करोड ९८ लाख ६४ हजार ६८५ रुपैयाँबराबरको लाभांश वितरणको प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा १५...