sebon

धितोपत्र बोर्डद्वारा प्रभातफेरी कार्यक्रम आयोजना

काठमाण्डौ । किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उद्देश्यले मार्च २१ देखि २७, २०२२ सम्म विश्व वित्तीय सप्ताह (Global Money Week-2022)अन्तर्गतका विभिन्न कार्यक्रमहरू गर्ने क्रममा उक्त सप्ताहको अन्तिम दिन अर्थात चैत १३ गतेका दिन वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ। प्रभातफेरी...

सेबोनद्वारा ६ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ६ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् ।  सेबोनबाट आईपीओ निष्कासनको अनुमति पाउने कम्पनीहरुमा बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई रहेका छन्। आईपीओ निष्कासनका लागि यी सबै कम्पनीहरुले माघ ९...

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन

काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्ड ९सेबोन० को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ । अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना प्रकाशन गर्दै सो पदका आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत कात्तिक ११ गते एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको थियो ।...

1663308665norvic-gif.gif

विकास बैंकहरुले मागे ब्रोकर लाइसेन्स

काठमाण्डौ । विकास बैंकहरुले सहायक कम्पनीमार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोरकको काम गर्ने बाटो खुल्ला गरिदिन आग्रह गरेको हो । एसोसिएशनले आज एक विज्ञप्ति...

ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एभरेष्ट र एनएमबी बैंकद्वारा बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुईवटा वाणिज्य बैंकहरुले ऋणपत्र निष्कासनको माग गर्दै आवेदन दिएका छन् । सेबोनमा ऋणपत्र निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा एभरेष्ट बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेड रहेका छन् । ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एभरेष्ट बैंकले साउन २० गते र एनएमबी बैंकले साउन २४ गते आवेदन दिएका हुन्...

नेपाल धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले सोध्यो स्पष्टीकरण

काठमाण्डौ । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई स्पष्टीकरण सोधेको छ । विभिन्न सञ्चारमाध्यमममा बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गाना र उनको परिवारले साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीसँग मिलेमतो गरेको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको हो । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान...

16454172591200x120.gif

चालु आर्थिक वर्षमा १४.३४ अर्ब रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले रु ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्न पाउने अनुमति पाएको छ ।          बोर्डले...

कुमारी धनवृद्धि योजनाद्वारा १२ करोड इकाई निष्कासन गर्न बोर्डमा आवेदन

काठमाण्डौ । कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा हुने कमारी धनवृद्धि योजनाले इकाई निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।   योजनाले १२ करोड इकाई निष्कासन माग गर्दे असार १० गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । यो योजनाको योजना व्यस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ । यो योजना बन्द मुखी योजना हुनेछ...

सेबोनद्वारा जोखिमयुक्त ५१ कम्पनीको सूची सार्वजनिक, अधिकांस हाइड्रो कम्पनी, ११ वटा बीमा कम्पनी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयरमूल्यमा चलखेल गरी अस्वाभिक रूपमा मूल्यवृद्धि गरेको. भन्दै ५१ ओटा कम्पनीहरुको सूची प्रकाशित गर्दै अध्ययन सुरु गरेको छ ।  बोर्डले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै गठित अध्ययन समितिले ती कम्पनीहरुको शेयरमूल्यमा चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारिएको जनाएको छ । यसरी...

नेपाल धितोपत्र बोर्ड २९ औँ वर्षमा प्रवेश

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन) २९ औं वर्षमा प्रवेश गरेको छ । सेबोन आज(जेठ २५ गते) २८ औँ वर्ष पुरा गरी २९ औँ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सबको अवसरमा बोर्डले विभिन्न  कार्यक्रम गरी मनाउन लागेको छ । बोर्डले मंगलवार विहान उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा वेभिनारमार्फत वार्षिकोत्सव मनाउन...

एक लघुवित्त र एक हाइड्रो कम्पनीद्वारा आईपीओ निष्कासनको अनुमति माग

काठमाण्डौ । मानुुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)समक्ष आवेदन दिएका छन् ।  आईपीओ निष्कासनको माग गर्दै मानुुषी लघुवित्तले गत वैशाख १३ गते र दोर्दीखोलाले वैशाख २१ गते बोर्डमा आवेदन दिएका हुन् ।  मानुुषी लघुवित्तले ३ करोड ९३ लाख...

बोर्डद्वारा बिशाल ग्रुपसहित थप १० योग्य संस्थागत लगानीकर्ताका रुपमा स्वीकृति प्रदान

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधिमा सहभागी हुन थप १० योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको छ ।  नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रुपमा कार्य गर्न थप १० वटा संस्थालाई स्वीकृति प्रदान गरेको हो । यससँगै बोर्डबाट अब ७४ ओटा संस्था योग्य संस्थागत लगानीकर्ताका रुपमा समावेश...

सेबोनद्वारा रु. १ अर्बको ‘सानिमा लार्ज क्याप फन्ड’ म्युचुअल फन्ड निष्कासनको अनुमति

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले म्युचुअल फन्ड निष्कासनको अनुमति प्रदान गरेको छ । सेबोनले गत पुस १४ गते “सानिमा लार्ज क्याप फन्ड” नामक म्युचुअल फन्ड निष्कासनको अनुमति दिएको हो ।  अनुमति प्राप्त भएसँगै अब रु १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गरिनेछन् । जसको कुल मूल्य १ अर्ब रुपैयाँ हुनेछ । यो म्युचुअल फन्डको...