supreme court

कोरोना बीमा मापदण्डविरुद्ध परेको रिटमा तेस्रोपटक सुनुवाइ भएन

काठमाण्डौ । बीमा समितिद्वारा जारी विवादास्पद कोरोना बीमा मापदण्ड खारेजको माग गर्दै सर्वाेच्च अदालतमा दायर रिटमा तेस्रो पटक सुनुवाई भएन। कोरोना बीमा मापदण्डबारे परेको रिटमा तेस्रो पटक हिजो अर्थात असोज २६ गते सर्वाेच्च अदालतमा सुनुवाइ हुने भनिएको थियो।  कोरोना बीमा मापदण्ड २०७७ मा कोरोना बीमा पोलिसीले सरकारले लिने दायित्व बीमा ऐन...