united idi mardi amd rb hydropower ltd

युनाइटेड इदी मर्दीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १४ गते शनिबारका दिन पोखरामा रहेको आभ्या क्लबमा बिहान ११ बजे सभा अयोजना गर्ने निर्णय गरेको हो ।    उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी...