आइसिएफसि फाइनान्सको स्वतन्त्र सञ्चालकमा रेग्मी नियुक्त

2020-11-27
आइसिएफसि फाइनान्सको स्वतन्त्र सञ्चालकमा रेग्मी नियुक्त

काठमाण्डौ । आइसिएफसि फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा बिपीनकुमार रेग्मी नियुक्त भएका छन्। संस्थाको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थाको स्वतन्त्र सञ्चालक पदमा रेग्मीलाई ४ वर्षका लागि नियुक्त गरिएको हो। 

रेग्मी काठमाण्डौँ महानगरपालिका वडा न.३० का स्थायी वासिन्दा हुन्। 


Share this with your friends: