नेपाल बैंकको सञ्चालकमा दाहाल नियुक्त

2021-06-22
नेपाल बैंकको सञ्चालकमा दाहाल नियुक्त

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालकमा सूमन दाहाल नियुक्त भएका छन् । उनलाई नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालकमा नियुक्त गरिएको हो । 

उनलाई यसअघिका प्रतिनिधि केदार प्रसाद पनेरुको स्थानमा सञ्चालकमा नियुक्त गरिएको हो । 


Share this with your friends: