director appointed

नेपाल बंगलादेश बैंकको सञ्चालकमा ६ जना निर्वाचित

काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको सञ्चालकमा ६ जना निर्वाचित भएका छन्। बैंकको बिहीबार सम्पन्न २७ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन्। जसमा ३ जना संस्थापक समूहबाट र ३ जना सर्वसाधारण समूहबाट निर्वाचित भएका छन्। संस्थापक समूहबाट निर्वाचित हुनेमा एआरएम नजमुस शकिब, एम शाह आलम सरवर र क्यारुन नहर अहमद...

कृषि विकास बैंकको सञ्चालकमा दुवाडी नियुक्त

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सञ्चालकमा रमेश दुवाडी नियुक्त भएका छन् । दुवाडी नेपाल सरकार अर्थ मन्त्रालयको प्रतिनिधिका रुपमा बैंकको सञ्चालकमा नियुक्त भएका हुन् ।  उनले कात्तिक २९ गते पद तथा गोपनियताको शपथग्रहण गरेको बैंकले जनाएको छ ।  ...

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको सञ्चालकमा जोशी नियुक्त

काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा दिनेश राज जोशी नियुक्त भएका छन् ।  कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  जोशीलाई संस्थापक सेयरधनीका तर्फबाट रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  ...

1663308665norvic-gif.gif

एक्सेल डेभलपमेन्ट बैंकमा तीनजना सञ्चालक नियुक्त

काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडमा तीन जना सञ्चालक नियुक्त भएका छन् । बैंकको कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशल राज पोखरेल बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् ।   तीनै जना सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।  एक्सेल डेभलपमेन्ट बैंकको १५ औँ...

इन्फिनिटी लघुवित्तको सञ्चालकमा कर्माचार्य नियुक्त

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा रेमश कुमार कर्माचार्य नियुक्त भएका छन् ।  संस्थाको भदौ २६गते बसेको सञ्चालक समितिको बैठकले कर्माचार्यलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालकले संस्थाका अध्यक्ष खेमराज नेपालसँग पद तथा गोपनियताको सपथ समेत लिईसकेको संस्थाद्वारा जारी सूचनामा...

रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा खनाल नियुक्त

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त भएका छन् । खनाल कम्पनीको संस्थापक सेयरधनी सिद्धार्थ बैंक लिमिटेडको तर्फबाट सञ्चालकमा निुयुक्त भएका हुन् ।  बैंकको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकको निर्यायबमोजिम भदौ २१ गतेदेखि लागू हुनेगरी अर्जुनभद्र खनाललाई कम्पनीको सञ्चालकमा...

16454172591200x120.gif

प्रोग्रेसिभ फाइनान्सको सञ्चालकमा महर्जन नियुक्त

काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सञ्चालकमा विकास महर्जन नियुक्त भएका छन् । कम्पनीको भदौ १ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी संस्थापक समूहका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । उनलाई भदौ १ गतेदेखि नै लागू हुनेगरी सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  ...

माछापुच्छ्रे बैंकको सञ्चालकमा कार्की नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा बन्दना कार्की नियुक्त भएकि छन् । बैंकको साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई बैंकको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  कार्की सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएकि हुन् । सोहि दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक सिर्जना कार्कीले दिएको...

जनरल इन्स्योरेन्सको सञ्चालकमा अग्रवाल नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सञ्चालकमा मिता मुरारका अग्रवाल नियुक्त भएकि छन् । कम्पनीको साउन १ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको कम्पनीको सञ्चालक पदमा नियुक्त गरेको हो ।  अग्रवाल संस्थापक सेयरधनीका तर्फबाट कम्पनीको सञ्चालक पदमा नियुक्त भएकि हुन. ।  यसअघिका सञ्चालक दिपेन्द्र अग्रवालले...

राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सञ्चालकमा कृष्ण कुमार श्रेष्ठ नियुक्त भएका छन् । बीमा संस्थानका पूर्व सह–व्यवस्थापक श्रेष्ठलाई नेपाल सरकारद्वारा संस्थानको सञ्चालकमा नियुक्त गरिएको हो ।  उनी तीन वर्षका लागि संस्थानको सञ्चालकमा नियुक्त भएका हुन् । राष्ट्रिय बीमा संस्थानमा आफ्नो ३४ वर्षे सेवापश्चात श्रेष्ठ वि.स २०७६ साल...

जनरल इन्स्योरेन्सको सञ्चालकमा ज्ञवाली र बन्जाडे नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सञ्चालकमा सरस्वती गौतम ज्ञवाली र अमृत बन्जाडे गरी दुई जना सञ्चालक नियुक्त भएका छन् ।  कम्पनीको आज(असार २१ गते) बिहान ११ गते बिहान आयोजना भएको तस्रो वार्षिक साधारण सभाबाट ज्ञवाली र बन्जाडे निर्वरोध निर्वाचित भएका हुन् ।  उनीहरु सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा...

नेपाल बैंकको सञ्चालकमा दाहाल नियुक्त

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालकमा सूमन दाहाल नियुक्त भएका छन् । उनलाई नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालकमा नियुक्त गरिएको हो ।  उनलाई यसअघिका प्रतिनिधि केदार प्रसाद पनेरुको स्थानमा सञ्चालकमा नियुक्त गरिएको हो ।  ...

माछापुच्छ्रे बैंकको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा हरिभक्त सिग्देल नियुक्त भएका छन् । बैंकको गत असार ३ गते बसेको सञ्चालक समितिको बैठकले सिग्देललाई बैंक सञ्चालक समितिको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनी संस्थापक सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् ।   ...

निर्धन उत्थान लघुवित्तको सञ्चालकमा भट्टराई नियुक्त

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा सन्तोष कुमार भट्टराई नियुक्त भएका छन्। संस्थाको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  भट्टराईलाई सञ्चालक समितिमा एभरेष्ट बैंकका तर्फबाट मनोनयन गरी पठाइएको संस्थाले जनाएको छ। उनलाई आज(असार ४ गते)देखि नै...

सिन्धु विकास बैंकको सञ्चालकमा भण्डारी नियुक्त

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको सञ्चालकमा रमेश कुमार भण्डारी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको जेठ ९ गतेृ आइतबार बसेको बैठकले भण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो ।  उनी सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनेगरी बाँकी अवधिका लागि सञ्चालक पदमा नियुक्त भएका हुन् ।  ...