नेपाल इन्भेष्टमेन्ट बैंकमा चार जना सञ्चालक निर्वाचित

2021-12-05
नेपाल इन्भेष्टमेन्ट बैंकमा चार जना सञ्चालक निर्वाचित

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा चार जना सञ्चालक निर्वाचित भएका छन् । बैंकको मंसिर १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पृथ्वी बहादुर पौडेल, प्रजन्य राज भण्डारी, सूर्य प्रकाश लाल श्रेष्ठ र कविर कुमार टिब्रेवाला निर्वाचित भएका हुन् । 

उनीहरु संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालकमा निर्वाचित भएका हुन् ।


Share this with your friends: