nepal investment bank ltd

नेपाल इन्भेष्टमेण्ट बैंक ३७ औँ वर्षमा प्रवेश

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो स्थापनाको ३६ वर्ष पूरा गरेको छ।  यस गौरवमय यात्रामा देशका सातै प्रदेशमा छरिएका ८८ शाखा, ३१ विस्तारित÷राजस्व संकलन काउन्टर, ५८ शाखारहित बैंकिङ केन्द्र तथा १३१ एटीएममार्फत गुणस्तरीय सेवा प्रदान गर्न बैंक सफल भएको छ। पाँच पटकसम्म बैंक अफ इयर तथा युरो मनी अवार्डबाट सम्मानित भई ३६ वर्षको...

नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। बैंकको गत मंसिर १७ गते सम्पन्न ३५ औँ वार्षिक साधारण सभाबाट पारित १२.६११ प्रतिशत बोनस सेयर मंसिर ५ गतेसम्म अभौतिकीकरण गराएका सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो।  बैंकले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड...

नेपाल इन्भेष्टमेन्ट बैंकको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ३५ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ। बैंकले गत मंसिर ६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा नगद लाभांस जम्मा गरिदिएको हो। मंसिर ६ गते पश्चात बैंक खाता अद्यावधि गरेका सेयरधनीहरुको हकमा समेत नगद...

1663308665norvic-gif.gif

नेपाल इन्भेष्टमेन्ट बैंकमा चार जना सञ्चालक निर्वाचित

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा चार जना सञ्चालक निर्वाचित भएका छन् । बैंकको मंसिर १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पृथ्वी बहादुर पौडेल, प्रजन्य राज भण्डारी, सूर्य प्रकाश लाल श्रेष्ठ र कविर कुमार टिब्रेवाला निर्वाचित भएका हुन् ।  उनीहरु संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालकमा निर्वाचित भएका हुन् । ...

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज बैंकको ३५ औँ वार्षिक साधारण सभा काठमाण्डौ दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।  उक्त सभामा बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १६ प्रतिशत लाभांश अनुमोदन भएको छ। बैंकको सञ्चालक समितिको बैठकले गत...

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित ११.२४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४०८.४९ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४६० रुपैयाँ...

16454172591200x120.gif

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत बोनस सेयर गरी कुल १६ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो ।...

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन आग्रह

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ५ वर्ष पुरानो लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न साधारण सभाबाट पारित भएका ५ वर्ष पुरानो लाभांस सेयरधनीहरु लिन नआएका कारण उक्त लाभांस रकम बुझिलिन आग्रह गरेको हो ।  बैंकले लाभांस पूर्जा लिएर पनि लाभांस रकम सटही नगरेका सेयरधनीहरुलाई...

नेपाल इन्भेष्टमेन्ट बैंकको नाममा १२ लाख कित्ता सेयर थपियो

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर सूचीकृत भएको छ। आज नेप्सेमा बैंकको नाममा १२ लाख कित्ता सेयर सूचीकृत भएको हो।  बैंकले सिटी एक्सप्रेसलाई १००ः३० सेयर स्वाप रेसियोमा प्राप्ति गरेको थियो। यो सेयर स्वाप रेसियोअनुसार सिटी सिटी एक्सप्रेसको ४० लाख कित्ता सेयरबराबर नेपाल इन्भेस्टमेन्ट बैंकको १२...

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत माघ १६ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरिएको “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४” नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले ८ अर्ब रुपैयाँ बराबरको १ हजार अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो। बैंकले रु.२४० करोड...

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले आज(माघ १६ गते) देखि “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४” नामक ऋणपत्रको निष्कासन तथा बिक्री खुल्ला गरेको छ।  बैंकले ८ अर्ब रुपैयाँ बराबरको १ हजार अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। बैंकले रु.२४० करोड ऋणपूँजी बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट र रु.१६० करोड ऋणपूँजी बराबरको १६...

नेपाल इन्भेष्टमेण्ट बैंकको सञ्चालकमा शाह र थापा निर्वाचित

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको सञ्चालकमा भुवनेश्वर प्रसाद शाह र विकास थापा निर्वाचित भएका छन्। शाह र थापा बैंकको माघ ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट सञ्चालकमा नियुक्त भएका हुन्।  दुवैजना सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा निर्वारोध निर्वाचित भएका हुन्।       ...

सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको एकिकृत कारोबार माघ ११ देखि

काठमाण्डौ । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको एकिकृत कारोबार छिट्टै हुने भएको छ। दुवै संस्था मिलि“नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड”को नामबाट आउँदो माघ ११ गते आइतबारदेखि एकिकृत कारोबार आरम्भ हुने भएको हो।  नेपाल राष्ट्र बैंकबाट “क” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमूल्य समायोजन गरिएको छ । नेप्सेले बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेका बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  बैंकद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै नेप्सेले बैंकको प्रतिकित्ता सेयरको मूल्य ४७८ रुपैयाँ कायम गरेको छ।...

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस १० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ३४ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो माघ ८ गते काठमाण्डौ दरबारमार्गमा रहेको बैंकको केन्द्रिय कार्यालयमा बिहान १० बजे भर्चुअल मिटिङ मार्फत सभा सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त सभामा गत...