नेप्सेमा नेसनल लाइफको बोनस सेयर सूचीकृत

2021-03-24
नेप्सेमा नेसनल लाइफको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। आज नेप्सेमा कम्पनीको ३० लाख ८२ हजार ६२६.५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

नेसनल लाइफले गत आर्थिक वर्ष २०७६/७७ का लागि १० प्रतिशत बोनस सेयर र बोनस सेयर बापतको कर प्रयोजनका लागि १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांस वितरण गरेको थियो। 

 


Share this with your friends: