प्रभु लाइफमा २ जना सञ्चालक निर्वाचित

2022-03-21
प्रभु लाइफमा २ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा २ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीको चैत ६ गते बसेको चौथो वार्षिक साधारण सभाबाट सर्वसाधारण सेयरधनी समूह ख बाट २ जना सञ्चालक निर्वाचित भएका हुन् । 

निर्वाचित हुने सञ्चालकमा शैकर गौतम र दिपक पाण्डेय रहेका छन् ।  


Share this with your friends: