सानिमा बैंकका नवनियुक्त सीईओ पाण्डेद्वारा पदभार ग्रहण

2022-01-26
सानिमा बैंकका नवनियुक्त सीईओ पाण्डेद्वारा पदभार ग्रहण

काठमाण्डौ । सानिमा बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)निश्चलराज पाण्डेले पदभार ग्रहण गरेका छन् । 

बैंकको गत पुस २ गते बसेको सञ्चालक समितिको निर्णयबमोजिम सीईओमा नियुक्त पाण्डले माघ १२ गतेबाट सीईओको रुपमा कार्यभार सम्हालेका हुन् । 
यसअघि बैंकका सीईओ भुवनकुमार दाहालको कार्यकाल माघ ११ गतेबाट समाप्त भएको थियो । 


Share this with your friends: