सिन्धु विकास बैंकको सीईओमा गिरी नियुक्त

2022-01-11
सिन्धु विकास बैंकको सीईओमा गिरी नियुक्त

काठमाण्डौ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामकुमार गिरी नियुक्त भएका छन् । 

बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले गिरीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई पुस २६ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको हो । गिरी बैंकमा नायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यतर थिए ।  


Share this with your friends: