सेञ्चुरी कमर्सियल बैंकको सीईओमा मनोज न्यौपाने नियुक्त

2022-04-13
सेञ्चुरी कमर्सियल बैंकको सीईओमा मनोज न्यौपाने नियुक्त

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् । 
बैंकको चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उनलाई वैशाख १ गतेदेखि लागूहुने गरी बैंकको सीईओमा नियुक्त गरिएको हो । 

न्यौपाने हाल बैंकमा कामु सीईओको रुपमा कार्यरत छन् । 


Share this with your friends: