स्वावलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकमा बोहरा नियुक्त

2021-05-04
स्वावलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकमा बोहरा नियुक्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा उमा जोशी बोहरा नियुक्त भएकि छन्। संस्थाको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले बोहरालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। 

बैठकले उनलाई वैशाख २१ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सञ्चालकमा नियुक्त गरेको संस्थाद्वारा जारी पत्रमा उल्लेख गरिएको छ। 

 


Share this with your friends: