independent director appointed

प्राइम लाइफको स्वतन्त्र सञ्चालकमा थापा नियुक्त

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा रेशम थापा नियुक्त भएका छन् । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले थापालाई कम्पनीको सञ्चालक समितिको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई मंसिर ३ गतेदेखि लागू हुने गरी सञ्चालकमा नियुक्त गरिएको हो ।  ...

ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा शाक्य नियुक्त

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा भरत कुमार शाक्य नियुक्त भएका छन् ।  बैंकको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।    ...

महुली लघुवित्तको स्वतन्त्र सञ्चालकमा लुइटेल नियुक्त

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सन्तोष कुमार लइटेल नियुक्त भएका छन् । संस्थाको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा लुइटेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई भदौ २३ गतेदेखि लागूहुेन गरी सञ्चालकमा नियुक्त गरिएको संस्थाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ...

1663308665norvic-gif.gif

लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा मानन्धर नियुक्त

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा निर्मला देवी मानन्धर नियुक्त भएकि छन् ।  कम्पनीको भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४ वर्षका लागि सञ्चालकमा नियुक्त गरिएको हो ।  ...

सिद्धार्थ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा शर्मा नियुक्त

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त भएकि छन् । कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।    ...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त

काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छन्। बैंकको सञ्चालक समितिको गत असार १८ गते शुक्रबारका दिन बसेको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंक तथा वित्तीय संस्थामा २५ वर्षभन्दा बढीको बैंकिङ अनुभव सँगालेकी श्रेष्ठ स्ट्यान्डर्ड चाटर्ड बैंक...

16454172591200x120.gif

साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा.ढकाल नियुक्त

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा डाक्टर टेकनाथ ढकाल नियुक्त भएका छन् । संस्थाको गत शुक्रबार अर्थात असार ११ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको संस्थाको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । ...

मिर्मिरे लघुुवित्तको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

काठमाण्डौ । मिर्मिरे लघुुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रविण भट्टराई नियुक्त भएका छन्। संस्थाको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आगामी साधारण सभाबाट अनुमोदन हुने गरी संस्थाको रिक्त रहेको सञ्चालक पदमा भट्टराईलाई नियुक्त गरिएको संस्थाले जनाएको छ।  उनलाई सोहि दिनदेखि लागू हुने गरी...

मिथिला लघुवित्तको स्वतन्त्र सञ्चालकमा दनुवार नियुक्त

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा दुर्गा प्रसाद सिंह दनुवार नियुक्त भएका छन् ।  कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा दनुवारलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसकासाथै, यसअघिका स्वतन्त्र सञ्चालक केशवराज आचार्यले दिएको राजिनामा पनि सोहि...

डिप्रोक्स लघुवित्तको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा श्यामकृष्ण दाहाल नियुक्त भएका छन् । संस्थाको जेठ ११ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  दाहाललाई जेठ ११ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्ष सम्मको लागि स्वतन्त्र सञ्चालकमा नियक्त गरेको संस्थाले...

रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी नियुक्त

काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा सरिता भट्ट अधिकारी नियुुक्त भएकि छन् । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनीको स्वतन्त्र सञ्चालममा नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई बैठकले सोहि दिनदेखि बहाल रहनेगरी सञ्चालकमा नियुक्त गरेको कम्पनीले जनाएको छ ।  ...

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा ज्ञवाली नियुक्त

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको स्वतन्त्र सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको जेठ ४ गते बसेको बैठकले ज्ञवालीलाई बैंकको सञ्चालक समितिको स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने उनलाई असार १ गतेदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा...

स्वावलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकमा बोहरा नियुक्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा उमा जोशी बोहरा नियुक्त भएकि छन्। संस्थाको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले बोहरालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  बैठकले उनलाई वैशाख २१ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सञ्चालकमा नियुक्त गरेको संस्थाद्वारा...

नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा पौडेल नियुक्त

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा बलराम पौडेल नियुक्त भएका छन्। बैंकको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।  उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ दफा १४ को उपदफा(२) को खण्ड(ख) ऐ उपदफा ३ तथा कम्पनी ऐन २०६३ को दफा ८७...

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा मिना कुमारी सैजु नियुक्त

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा मिना कुमारी सैजु नियुक्त भएकी छन्। बैंकको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। उनलाई १४ गतेदेखि नै लागू हने गरी सञ्चालकमा नियुक्त गरिएको बैंकले जनाएको छ।      ...