माछापुच्छ्रे बैंकद्वारा लाभांस घोषणा, बोनस सेयर र नगद कति ?

2020-09-17
माछापुच्छ्रे बैंकद्वारा लाभांस घोषणा, बोनस सेयर र नगद कति ?

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडले आफ्ना सेयरधनीहरुलाई लाभांस घोषणा गरेको छ। 

बैंकको बिहीबार बिहान ११ः३० बसेको संचालक समितिको ४२८ औं बैठकले आर्थिक २०७६र७७ को खूद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको १०ः४० प्रतिशत लाभांश९करसहित० वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांश अन्तर्गत बैंकले ७।०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव गरेको हो । 

नेपाल राष्टबैंकको स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश वितरण हुनेछ । 
बैंकले गत वर्ष १६ प्रतिशत लाभांश वितरण गरेको थियो।  

 


Share this with your friends: