api power company ltd

अपि पावरको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आज(जेठ १८ गते)देखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको ४ लाख ४९ हजार ३२८ कित्ता हकप्रद सेयर लिलामीमा राखेको हो ।  यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न सक्नेछन्...

अपि पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अपि पावर लिमिटेडको हकप्रदमा आवेदन दिने आज(वैशाख १५ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत २५ गतेदेखि हकप्रद विद्यमान चुक्तापूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०३९३६३२२९२६ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले चैत १४...

अपि पावरको हकप्रद सेयरका लागि योग्य हुने आज अन्तिम अवसर

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज(चैत १३ गते)अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि भोलि चैत १४ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुनेछन् ।   कम्पनीले १०ः०.३९३६३२९२६ अनुपातमा १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर...

1663308665norvic-gif.gif

अपि पावरले चैत २५ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ । अपि पावर लिमिटेडले आगामी चैत २५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले विद्यमान चुक्तापूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०३९३६३२२९२६ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनका लागि कम्पनीले चैत १४ गते एक दिनका लागि...

हकप्रद निष्कासनका लागि अपि पावरद्वारा बुक क्लोज मिति तय

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि आगामी चैत १४ गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका(बुक कलोज)गर्ने निर्णय गरेको हो ।  यसर्थ चैत १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने कम्पनीले जनाएको छ । कम्पनीले...

अपि पावरले पायो हकप्रद सेयर निष्कासनको अनुमति

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। सेबोनले कम्पनीलाई आज(फागुन २६ गते) १ करोड ८ लाख ६० हजार  कित्ता हकप्रद अर्थात हाल कायम चुक्तापूँजी रु.२७५.८९ करोडको १०ः३.९३६२९२६ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति प्रदान गरेको हो।  कम्पनीको हकप्रद निष्कासन तथा बिक्री...

16454172591200x120.gif

अपि पावर कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अपि पावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीद्वारा प्रस्तावित १०.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ४७८.७३ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५२९ रुपैयाँ कायम...

अपि पावर कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १८ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी भदौ २५ गते शुक्रबारका दिन काठमाण्ठौ थापाथलीमा रहेको कम्पनीको प्रधान कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा कम्पनीको आर्थिक...

अपि पावरको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज(साउन २० गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १३ गतेदेखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २ लाख १५ हजार ५९९ कित्ता सेयर हकप्रद सेयर लिलामीमा राखेको हो ।  यो लिलामी...

अपि पावरको अवितरित हकप्रद सेयर लिलामीमा

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आज(साउन १३ गते)देखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राखेको छ । कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २ लाख १५ हजार ५९९ कित्ता सेयर हकप्रद सेयर लिलामीमा राखेको हो ।  यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र आवेदन पेश गर्न...

अपि पावर कम्पनीले अवितरित हकप्रद सेयर लिलामीमा राख्ने

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले आगामी साउन १३ गतेदेखि सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । कम्पनीले गत जेठ २० गतेदेखि असार १३ गतेसम्म बिक्री खुला गरी आवेदन नपरेको २ लाख १५ हजार ५९९ कित्ता सेयर हकप्रद सेयर लिलामीमा राख्न लागेको हो ।  यो लिलामी सेयरमा इच्छुक व्यक्ति, संघ संस्था वा कम्पनीहरुले बोलपत्र...

अपि पावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २० गतेदेखि हकप्रद सेयर निष्कासन गरेको थियो। कम्पनीले आफ्ना सेयरधनीहरुका लागि २९.३८ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले गत वैशाख १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०।२९३८ को अनुपातमा प्रतिसेयर...

अपी पावर कम्पनीको हकप्रदमा आवेदन दिन दुई दिन बाँकी

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिन २ कार्य दिन बाँकी रहेको छ । कम्पनीले गत जेठ २० गतेदेखि हकप्रद सेयर निष्कासन गरेको थियो। कम्पनीले आफ्ना सेयरधनीहरुका लागि २९.३८ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले गत वैशाख १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०.२९३८ को अनुपातमा प्रतिसेयर...

अपि पावरको हकप्रद निष्कासन आजदेखि

काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले आज(जेठ २० गते)देखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले आफ्ना सेयरधनीहरुका लागि २९.३८ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले गत वैशाख १९ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएपछि १ः०.२९३८ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर...

अपि पावरद्वारा कोरोना महामारी विरुद्ध लड्न स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाण्डौ । अपि पावर कम्पनीले कोरोना महामारी विरुद्ध लड्न दार्चुला जिल्लामा विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।  उक्त कम्पनीका आयोजना प्रमुख धर्मराज उपाध्यायले हालै स्थानीय मार्मा गाउँपालिकालाई १० थान, गोकुलेश्वर प्रहरी कार्यालयका लागि १० थान र जिल्ला प्रहरी कार्यालय दार्चुलालाई १५ थान गरि ३५ थान अक्सिजन सिलिन्डर ...