आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2022-02-11
आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कम्पनीद्वारा निष्कासन गर्न लागिएको ४० प्रतिशत हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो। सेयरमूल्य समायोजन गर्दै नेप्सेले प्रतिकित्ता ८१९.२९ रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ११०७ रुपैयाँ थियो। 


Share this with your friends: