आइसिएफसि फाइनान्सको अध्यक्षमा पन्त नियुक्त

2021-01-19
आइसिएफसि फाइनान्सको अध्यक्षमा पन्त नियुक्त

काठमाण्डौ । आइसिएफसि फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रामबाबु पन्त नियुक्त भएका छन् । कम्पनीको माघ ५ गते बसेको सञ्चालक समितिको बैठकको सर्वसम्मतीले पन्तलाई सोहि दिनदेखि लागू हुने गरी अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो । 

पन्त कम्पनीको १७ औँ वार्षिक साधारण सभाबाट निर्बिरोध निर्वाचित भएका थिए ।   

 


Share this with your friends: