एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा अधिकारी नियुक्त

2021-01-31
एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा अधिकारी नियुक्त

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सञ्जु अधिकारी नियुक्त भएकी छन्। 

संस्थाको गत माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। 

 


Share this with your friends: