nic asia laghubitta bittiya sanstha ltd

एनआईसी एशिया लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक शेयरधनीहरुको नाममा रहेको उक्त सेयरमा संस्थापक शेयरधनीले मात्र मात्र खरीद आवेदन दिन सक्ने जनाएको छ । सेयरको प्रतिकित्ता मूल्य र सेयर संख्या भने उल्लेख गरिएको छैन ।  सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना...

एनआईसी एशिया लघुत्तिवको कम्पनी सचिवमा नेपाल नियुक्त

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा रमाकान्त मणी नेपाल नियुक्त भएका छन् ।  संस्थाको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोहि मितिदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।    ...

एनआईसी एशिया लघुवित्तद्वारा बीमा दाबी रकम हस्तान्तरण

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय बेलबारीले आफ्नो शाखा कार्यालयमा आबद्ध सेवाग्राही सदस्यहरु स्व। चन्द्रकला राई र सानी धिमालको बीमा दाबी रकम निजको परिवारलाई हस्तान्तरण गरेको छ। संस्थाले बीमा दाबी रकमअन्तर्गत सेवाग्राही सदस्यहरु चन्द्रकलाका पति गंगाबहादुर लिम्बू र सानीका पति बनबहादुर...

1663308665norvic-gif.gif

एनआईसी एशिया लघुवित्तको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। संस्थाले गत मंसिर ८ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट पारित ५.४१ प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  संस्थाले गत कात्तिक २२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक...

एनआईसी एशिया लघुवित्तमा ६ जना सञ्चालक निर्वाचित

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ जना सञ्चालक निर्वाचित भएका छन् । संस्थाको मंसिर ५ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट ४ जना संस्थापक र दुई जना सर्वसाधारण समूहबाट सञ्चालक निर्वाचित भएका हुन् ।  संस्थापक समूहबाट निर्वाचित हुनेमा कपिल ढकाल, प्रकाश बराल, विभोर कुमार अग्रवाल र दिपेश खेतान(अग्रवाल) तथा...

एनआईसी एशिया लघुवित्तद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आ।व २०७७÷७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५.४१ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित...

16454172591200x120.gif

एनआईसी एशिया लघुवित्तद्वारा भाका नाघेका ऋणीलाई ब्याजमा १०% छुट प्रदान गर्ने निर्णय

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले भाखा नाघेका ऋणीहरुलाई असार मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम चुक्ता गरेमा कूल ब्याज रकमको १० प्रतिशत छुट दिने भएको छ । यस्तै संस्थाले असार मसान्त सम्ममा संस्थालाई भुक्तानी गर्नुपर्ने सम्पुर्ण वक्यौता रकम चुक्ता गरेका नियमित ऋणी सदस्यहरुको हकमा...

जेठ मसान्तसम्म बक्यौता तिरे एनआईसी एशिया लघुवित्तका ऋणीहरुलाई ब्याजमा १५% सम्म छुट

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले भाखा नाघेका ऋणी सदस्यहरुलाई यही जेठ मसान्तसम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई २०७८ जेठ १८ गतेदेखि जेठ ३१ गतेसम्ममा चुक्ता गरेमा कुल ब्याज रकमको ८५ देखि अधिक १५% सम्म छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ।  कोरोना महामारीका कारण मानिसहरुको...

एनआईसी एशिया लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फकुवा गरेको छ। मर्जर प्रयोजनका लागि दोस्रो बजार सेयर कारोबार रोक्का राखिएको संस्थाको सेयर कारोबार चैत १७ गतेको निर्णयअनुसार फुकुवा गरेको हो।  सेयर कारोबार फुकुवा भएसँगै नेप्सेमा एनआईसी एशिया लघुवित्तको नाममा थप २५ लाख बढी सेयर सूचीकरण...

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाण्डौ । मर्जरमा गएका एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज(चैत ८ गते)बाट एकीकृत कारोबार सुरु गरेका छन्।  मर्जरपश्चात यी दुई संस्थाले एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको थालनी गरेका हुन्। एकीकृत कारोबारको शुभारम्भ एनआईसी एशिया लघुवित्तका अध्यक्ष...

एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार चैत ८ देखि

काठमाण्डौ । मर्जरमा गएका एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वेदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आउँदो चैत ०८ गतेदेखि हुने भएको छ।  यी दुवै संस्थाको एकीकृत कारोबार एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट हुने भएको हो। यी दुवै संस्थाबिच एक आपसम गाभ्ने/गाभिने(मर्जर) गर्नका लागि २०७७...

एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा अधिकारी नियुक्त

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सञ्जु अधिकारी नियुक्त भएकी छन्।  संस्थाको गत माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।    ...

एनआईसी एशिया लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस १० गत बसेको सञ्चालक समितिको बैठकले संस्थाको तेस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ ४ गते आइतबारका दिन जाजरकोटमा रहेको होटल र्याडिसनको सभा कक्षमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा एनआईसी एशिया...

एनआईसी एशिया लघुवित्तको सिईओमा चालिसे नियुक्त

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत(सिईओ) नियुक्त गरेको छ। संस्थाको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले सिईओमा लक्ष्मण चालिसेलाई नियुक्त गरेको हो।   नवनियुक्त चालिसे कास्की जिल्ला पोखरा नगरपालिका वडा न.८ स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला किर्तिपुर २ ट्याङलाफाँट बसोबास...