काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया फ्लेक्सी क्याप फन्डले इकाई निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । योजनाले गत वैशाख ३१ गते इकाई निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो ।
योजनाले रु. १० अंकित दरका १० करोड इकाई निष्कासन माग गर्दे असार १० गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । यो योजनाको योजना व्यस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । यो योजना बन्द मुखी योजना हुनेछ ।
यो योजनाको आकार १ अर्ब रुपैयाँ रहेको छ ।