mutual fund issue

‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने आज(जेठ २६ गते)अन्तिम दिन रहेको छ । गत जेठ १२ देखि निष्कासन गरिएको कुमारी बैंक कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको १२ करोड इकाइको यो म्युचुअल फन्डको सार्वजनिक निष्कासन गत जेठ १२ गतेदेखि गरिएको थियो...

‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने समयावधि थप

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘कुमारी धनवृद्धि योजना’ मा आवेदन दिने समयावधि थप गरिएको छ । गत जेठ १२ देखि निष्कासन भएको कुमारी बैंक कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको १२ करोड इकाइको यो म्युचुअल फन्डमा अब जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।   प्रति इकाइ मुल्य रु.१० दरको १२...

‘कुमारी धनवृद्धि योजना’ को सार्वजनिक निष्कासन जेठ १२ देखि

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने ‘कुमारी धनवृद्धि योजना’ को सार्वजनिक निष्कासन आगामी जेठ १२ देखि गरिने भएको छ । कुमारी बैंक कोष प्रवद्र्धक तथा कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १२ करोड इकाइ निष्कासन गर्न लागिएको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको १२ करोड इकाइमध्ये कुल बिक्री...

1663308665norvic-gif.gif

‘नबिल ब्यालेन्सड् फन्ड ३’ को इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘नबिल ब्यालेन्सड् फन्ड ३’ को इकाइ खरिदका लागि आवेदन दिने आज(भदौ २९ गते)अन्तिम दिन रहेको छ । नबिल बैंक कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ गत भदौ २५ गतेदेखि निष्कासन गरिएको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको ४०...

‘नबिल ब्यालेन्सड् फन्ड ३’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘नबिल ब्यालेन्सड् फन्ड ३’ को सार्वजनिक निष्कासन आज(भदौ २५ गते)देखि गरिएको छ । नबिल बैंक कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गरिएको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको ४० करोड इकाइमध्ये बीज पूँजी बापत...

‘एनएमबि सरल बचत फन्ड–इ’ मा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनएमबि सरल बचत फन्ड–इ’ मा आवेदन दिने आज(भदौ २१ गते)अन्तिम दिन रहेको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ गत भदौ १७ गतेदेखि निष्कासन गरिएको थियो ।  प्रति इकाइ मूल्य रु.१० दरको १० करोड इकाइको ४० प्रतिशत...

16454172591200x120.gif

‘एनएमबि सरल बचत फन्ड–इ’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनएमबि सरल बचत फन्ड–इ’ को सार्वजनिक निष्कासन आज(भदौ १७ गते)देखि गरिएको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गरिएको हो ।  प्रति इकाइ मूल्य रु।१० दरको १० करोड इकाइको ४० प्रतिशत अर्थात ४ करोड...

‘नबिल ब्यालेन्सड् फन्ड ३’ को सार्वजनिक निष्कासन भदौ २५ देखि

काठमाण्डौ । नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘नबिल ब्यालेन्सड् फन्ड ३’ को सार्वजनिक निष्कासन आगामी(भदौ २५ गते)देखि गरिने भएको छ । नबिल बैंक कोष प्रवद्र्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गर्न लागिएको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको ४० करोड इकाइमध्ये...

प्रभु स्मार्ट फन्डद्वारा ८ करोड इकाइ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा हुने प्रभु स्मार्ट फन्डले इकाई निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।   योजनाले ८ करोड इकाई निष्कासन माग गर्दे साउन २५ गते धितोपत्र बोर्डमा आवेदन दिएको हो । यो योजनाको योजना व्यस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजनाको आकार ८० करोड रुपैयाँ रहेको छ...

‘मेगा म्युचुअल फन्ड–१’ मा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘मेगा म्युचुअल फन्ड–१’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फन्डको सार्वजनिक निष्कासन गत भदौ १ गतेदेखि गरिएको थियो । मेगा बैंक कोष प्रवद्र्धक तथा मेगा मार्केटस् क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन भएको हो ।  प्रति इकाइ मुल्य रु।१०...

‘एनएमबि सरल बचत फन्ड–इ’ को सार्वजनिक निष्कासन भदौ १७ देखि

काठमाण्डौ । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘एनएमबि सरल बचत फन्ड–इ’ को सार्वजनिक निष्कासन आगामी(भदौ १७ गते)देखि गरिएको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन गर्न लागिएको हो ।  प्रति इकाइ मूल्य रु.१० दरको १० करोड इकाइको ४० प्रतिशत...

‘मेगा म्युचुअल फन्ड–१’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘मेगा म्युचुअल फन्ड–१’ को सार्वजनिक निष्कासन आज(भदौ १ गते)देखि गरिएको छ । मेगा बैंक कोष प्रवद्र्धक तथा मेगा मार्केटस् क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो म्युचुअल फन्डको १० करोड इकाइ निष्कासन भएको हो ।  प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी बापत १५...

सेबोनद्वारा‘नबिल ब्यालेन्स्ड फन्ड ३’लाई निष्कासनको अनुमति प्रदान

काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘नबिल ब्यालेन्स्ड फन्ड ३’ ले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट निष्कासनको अनुमति पाएको छ ।  १ अर्ब रुपैयाँ बराबरको यो म्युचुअल फन्डलाई बोर्डले आज(साउन २९ गते) निष्कासनको अनुमित प्रदान गरेको हो । यो म्युचुअल फन्डको कोष प्रवर्द्धक नबिल बैंक लिमिटेड र योजना व्यवस्थापक नबिल...

‘एनएमबी सरल बचत फण्ड–ई ’लाई बोर्डबाट निष्कासनको अनुमति

काठमाण्डौ । एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनएमबी सरल बचत फण्ड–ई ’ ले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट निष्कासन अनुमति पाएको छ ।  १ अर्ब रुपैयाँ बराबरको यो म्युचुअल फन्डलाई बोर्डले साउन २२ गते निष्कासनको अनुमित प्रदान गरेको हो । यो म्युचुअल फन्डको कोष प्रवर्द्धक एनएमबी बैंक लिमिटेड र योजना व्यवस्थापक एनएमबी क्यापिटल...

एनआईसी एशिया फ्लेक्सी क्याप फन्डद्वारा १० करोड इकाइ निष्कासनको माग गर्दै बोर्डमा आवेदन

काठमाण्डौ । एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया फ्लेक्सी क्याप फन्डले  इकाई निष्कासनको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  योजनाले गत वैशाख ३१ गते इकाई निष्कासनका लागि बोर्डमा आवेदन दिएको हो ।   योजनाले रु. १० अंकित दरका १० करोड इकाई निष्कासन माग गर्दे असार १० गते धितोपत्र बोर्डमा...