एनएलजी इन्स्योरेन्सको सञ्चालकमा विष्ट नियुक्त

2020-12-03
एनएलजी इन्स्योरेन्सको सञ्चालकमा विष्ट नियुक्त

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा नरेन्द्र सिंह विष्टलाई नियुक्त गरिएको छ। 

कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा विष्टलाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो। 

 

 


Share this with your friends: