एनएलजी इन्स्योरेन्सको सञ्चालकमा राणा नियुक्त

2021-02-21
एनएलजी इन्स्योरेन्सको सञ्चालकमा राणा नियुक्त

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा शालिनी राणा नियुक्त भएकी छन्। कम्पनीको फागुन ०६ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा राणालाई नियुक्त गरेको हो। 
बैठकले उनलाई कम्पनी ऐन २०६३ को दफा ९०(३) बमोजिम बाँकी कार्यकालका लागि कम्पनीको सञ्चालमा नियुक्त गरेको कम्पनीले जनाएको छ।

 


Share this with your friends: