एनसीसी बैंकको कम्पनी सचिवमा भट्टराई नियुक्त

2021-07-27
एनसीसी बैंकको कम्पनी सचिवमा भट्टराई नियुक्त

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक)को कम्पनी सचिव परिवर्तन गरिएको छ । बैंकको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव परिवर्तन गरेको हो । 

बैठकले नयाँ कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त गरेको हो । 


Share this with your friends: