ncc bank ltd

एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(असार १ गते)गतेदेखि संस्थापक सेयरधनी कम्पनीको नाममा रहेको २६ लाख ३४ हजार १३६ कित्ता सेयर लिलामीमा राखेको हो ।  लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४२ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले न्यूनतम १००० कित्ताका लागि आवेदन...

एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी) लिमिटेडले संस्थापक समूहको सेयर लिलामीमा राखेको छ । बैंकले आज(जेठ २४)गतेदेखि संस्थापक सेयरधनीहरु मध्येको ८ लाख ८० हजार कित्ता सेयर लिलामीमा राखेको हो ।  लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४१ रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुले न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्ने भने...

एनसीसी बैंकको संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ ।  बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको १ लाख ९२ हजार ६२६ कित्ता सेयर लिलामीमा राखेको हो।  बैंकले  सुनिता नेवटियाको नाममा रहेको ५ हजार ०५४ कित्ता,अनिता श्रेष्ठको नाममा रहेको ७ हजार ६२६ कित्ता,बोध प्रसाद त्रिपाठीको...

1663308665norvic-gif.gif

एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको चौतारा शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ। चौतारा सागाचोकगढी–७ सानो सिरुवारीस्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको कार्यक्रममा बैंकका चौतार शाखा प्रबन्धक सम्पूर्ण गिरीको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा बचतको...

एनसीसी बैंकको १४.२५ लाख कित्ता संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १४ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ ।  बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको १४ लाख २५ हजार ६६८ कित्ता सेयर लिलामीमा राखेको हो।  बैंकले लक्ष्मी बहादुर श्रेष्ठको नाममा रहेको ३ लाख कित्ता,जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजको ११ लाख १० हजार ४१७ र...

एनसीसी बैंकको २६.६३ लाख कित्ता संस्थापक सेयर लिलामीमा

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले २६ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखेको छ ।  बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको २६ लाख ६३ हजार ६६ कित्ता सेयर लिलामीमा राखेको हो।  बैंकले नेपाल सेक्युरिटिज एन्ड इन्भेस्टमेन्टको नाममा रहेको १९ लाख २२ हजार २७० कित्ता, निश्चल प्रधानको नाममा रहेको ७ लाख ११...

16454172591200x120.gif

एनसीसी बैंकका ग्राहकलाई सोल्टी होटेलमा १०% छुट

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक)ले ग्राहकमाझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ। यसै क्रममा काठमाण्डौमा अवस्थित सोल्टी इन्टरप्राइजेज प्रालिसँग ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।  यस सम्झौतामार्पmत बैंकका ग्राहकले काठमाण्डौस्थित सोल्टी होटेल र...

एनसीसी बैंकका सञ्चालक प्रधानद्वारा राजीनामा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी)का सञ्चालक निशेष प्रधानले राजीनामा दिएका छन् ।  प्रधानले आफ्नो व्यक्तिगत कारण देखाउँदै माघ २३ गते बसेको बैंकको सञ्चालक समिति समक्ष राजीनामा दिएका हुन् ।  उनको राजीनामा माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागूहुने गरी स्वीकृत गरेको बैंकले जनाएको छ ।    ...

लाभांस पारित गर्दै एनसीसी बैंकको वार्षिक साधारण सभा सम्पन्न, चुक्तापुँजी रु. ११.१३ अर्ब पुग्ने

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.४२...

एनसीसी बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(पुस ११ गते)अन्तिम दिन रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  बैंकले लाभांस वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि भोलि(पुस १२ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म...

एनसीसी बैंकद्वारा वार्षिक साधारण सभाको मिति तय, यस्ता छन् अजेन्डा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी पुस २९ गते बिहिबारका दिन काठमाण्डौ बागबजारमा रहेको होटल हार्दिकमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा बैंकको सञ्चालक समितिको तर्फबाट...

एनसीसी बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल क्रेडिट एयड कमर्स बैंक(एनसीसी)ले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको मंसिर १४ गते मंगलबारका दिन बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ सम्मको वितरणयोग्य रकमबाट हाल कायम चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांस गरी कुल...

एनसीसी बैंकको कम्पनी सचिवमा भट्टराई नियुक्त

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक)को कम्पनी सचिव परिवर्तन गरिएको छ । बैंकको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी सचिव परिवर्तन गरेको हो ।  बैठकले नयाँ कम्पनी सचिवमा विश्वनाथ भट्टराई नियुक्त गरेको हो ।  ...

नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल कमर्स एण्ड क्रेडिट(एनसीसी)बैंकको संस्थापक समूहतर्फको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ९ लाख कित्ता संस्थापक सेयर गत असार २ गतेदेखि लिलामीमा राखेको थियो।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य १४० रुपैयाँ...

नेपाल इन्स्योरेन्सको स्वामित्वमा रहेको एनसीसी बैंकको संस्थापक सेयरको लिलामी आजदेखि

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल कमर्स एण्ड क्रेडिट(एनसीसी)बैंकको संस्थापक समूहतर्फको सेयर आज(असार २ गते)देखि लिलामीमा राखेको छ । कम्पनीको आफ्नो स्वामित्वमा रहेको बैंकको ९ लाख कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा राखेको हो।  बैंकले संस्थापक सेयरको न्युनतम मूल्य १४० रुपैयाँ निर्धारण...