एलआईसी नेपालको कम्पनी सचिव तथा कानुन अधिकृतमा गिरी नियुक्त

2021-04-28
एलआईसी नेपालको कम्पनी सचिव तथा कानुन अधिकृतमा गिरी नियुक्त

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेड(एलआईसी)को कम्पनी सचिव तथा कानुन अधिकृत पदमा सुदर्शन गिरी नियुक्त भएका छन्। 

यसका साथै कम्पनीले विनोद कुमार भुजेलले कम्पनी सचिवबाट दिएको राजीनामा स्वीकृत गरिएको जनाएको छ।   

 


Share this with your friends: