एशियन लाईफको संचालकद्वारा राजिनामा

2020-09-30
एशियन लाईफको संचालकद्वारा राजिनामा

काठमाण्डौ। एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी संचालकले राजिनामा दिएकी छिन्। 

कम्पनीको संस्थापक सेयरधनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने शिल्पा प्रधानांङले राजिनामा दिएकी हुन्। उनले व्यक्तिगत कारण देखाउँदै राजिनामा पाउँ भनि दिएको निवेदन कम्पनीको असोज १३ गते बसेको संचालक समितिको बैठकबाट स्वीकृत गरिएको कम्पनीले जनाएको छ।  

 


Share this with your friends: