गणपति लघुवित्तको अध्यक्षमा प्रधान नियुक्त

2022-01-06
गणपति लघुवित्तको अध्यक्षमा प्रधान नियुक्त

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सञ्चालक अर्चना प्रधान नियुक्त भएकि छन् । 

संस्थाको पुस २१ गते बसेको सञ्चालक समितिको ८९ औँ बैठकले प्रधानलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  


Share this with your friends: