ganapati laghubitta bittiya sanstha ltd

गणपति लघुवित्तको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ ।  गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीको  गत पुस १७ गते सम्पन्न ५ औँ वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस सेयर पुस ६ गतेसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरिएको हो।  संस्थाले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत...

गणपति लघुवित्तको अध्यक्षमा प्रधान नियुक्त

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सञ्चालक अर्चना प्रधान नियुक्त भएकि छन् ।  संस्थाको पुस २१ गते बसेको सञ्चालक समितिको ८९ औँ बैठकले प्रधानलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।   ...

गणपति लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज संस्थाको पाचौँ वार्षिक साधारण सभा तनहुँमा  रहेको ह्वाइट हाउस पार्टी प्यालेसमा सम्पन्न भएको हो । उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित १९ प्रतिशत बोनस सेयर र १२ लाख ७३ हजार ५६७ रुपैयाँबराबरको नगद लाभांस(कर प्योजनका लागि)वितरण गर्ने विशेष...

1663308665norvic-gif.gif

गणपति लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी पुस १७ गते शनिबारका दिन बिहान ११ बजे तनहुँमा  रहेको ह्वाइट हाउस पार्टी प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिद्वारा...

गणपति लघुवित्तको लाभांस राष्ट्र बैंकद्वारा स्वीकृत

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रस्तावित लाभांस स्वीकृत गरेको छ ।  राष्ट्र बैंकले गणपति लघुवित्तद्वारा प्रस्तावित कुल २० प्रतिशत लाभांस वितरणको प्रस्तावलाई मंसिर ६ गते स्वीकृती प्रदान गरेको हो ।  गणपति लघुवित्त गत आर्थिक वर्ष २०७७/७८ का लागि कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव...

गणपति माइक्रोफाइनान्सको नाम परिवर्तन

काठमाण्डौ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन गरिएको छ । संस्थाको नाम परिवर्तन भई गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड राखिएको छ ।  संस्थाको २०७६ पुस ४ गते सम्पन्न वार्षिक साधारण सभाबाट संस्थाको नाम परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएको थियो । संस्थाको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई...

16454172591200x120.gif

गणपति लघुवित्तको सीईओमा विष्ट नियुक्त

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा किरण विष्ट नियुक्त भएका छन्। संस्थाको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो।  उनलाई वैशाख २ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। यसका साथै उनलाई सोहि दिनदेखि...

नेप्सेद्वारा दुई लघुवित्तको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले दुईवटा लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ। आज नेप्सेले नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्थाद्वारा प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले नेसनल माइक्रोफाइनान्सद्वारा प्रस्तावित २१ प्रतिशत बोनस सेयरका लागि...

यी तीन लघुवित्तको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । तीन लघुवित्त वित्तीय संस्थाहरुको लाभांन्तिस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  लाभांस तथा साधारण सभा प्रयोजनका लागि नेशनल...

गणपति लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन २८ गते तनहुँ दुलेडाडाँमा स्थित ह्वाइट हाउस पार्टि प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आ.व का लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र रु. ८ लाख ७४ हजार ३०२.६३ नगद...

गणपति लघुवित्तद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांस गरी कुल १५.७९ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको...