ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा शाक्य नियुक्त

2021-09-30
ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा शाक्य नियुक्त

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा भरत कुमार शाक्य नियुक्त भएका छन् । 

बैंकको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।   


Share this with your friends: