green development bank ltd

ग्रिन डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा पौडेल नियुक्त

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवमा सुशिल पौडेल नियुक्त भएका छन् ।  बैंकको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  पौडेललाई असार १ गतेदेखि लागूहुने गरी कम्पनी सचिवमा नियुक्त गरिएको हो ।  ...

नेप्सेमा दुई कम्पनीको १३.६८ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज ङादी गुप्र पावर लिमिटेड र ग्रिन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।  ङादी गुप्रको २० प्रतिशत अर्थात ११ लाख ७८ हजार २२१ कित्ता र ग्रिन डेभलपमेन्ट बैंकको ३.८ प्रतिशत अर्थात १ लाख ९० हजार कित्ता गरी कुल १३ लाख ६८ हजार २२१ कित्ता बोनस सेयर...

ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा शाक्य नियुक्त

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा भरत कुमार शाक्य नियुक्त भएका छन् ।  बैंकको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको हो ।    ...

1663308665norvic-gif.gif

ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत आर्थिक वर्षको लाभांश पारित गर्दै बैंकको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभा पोखराको होटल वाराहीमा हिजो शनिबार सम्पन्न भएको थियो । उक्त सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ३.८ प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश कुल ४ प्रतिशत लाभांश वितरणको...

मिथिला लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रिन डेभलपमेन्ट बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। मिथिला लघुवित्तद्वारा प्रस्तावित कुल १२.३६ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकद्वारा प्रस्तावित कुल ४ प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।  लाभांस वितरण तथा वार्षिक साधारण सभाका लागि मिथिला...

ग्रिन डेभलपमेन्ट बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले बैंकको सेयर प्रिमियम बापतको रकमबाट १ प्रतिशत र वितरणयोग्य संचित मुनाफबाट २.८० प्रतिशत बोनस सेयर गरी कुल ३.८० प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांस गरी...

16454172591200x120.gif