जनरल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

2021-04-07
जनरल इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको चैत २४ गते बसेको बैठकको निर्णयअनुसार श्रेष्ठलाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। 

उनलाई चैत २७ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।  

 


Share this with your friends: