ज्योति लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

2021-09-23
ज्योति लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको तुलसीपुर शाखाले मृतक बीमितको परिवारलाई ५४ लाख बढी रकम प्रदान गरेको हो । 

कम्पनीले तुलसीपुर ५ निवासी गंगादेबी पाण्डेको परिवारलाई मृत्यु दाबी भुक्तानीबापत ५४ लाख ५८ हजार ३३३ रुपैयाँ प्रदान गरेको हो । उक्त रकम मृतक बीमितका श्रीमान रोमकान्त पाण्डेलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

 


Share this with your friends: