नेपाल ल्यूब आयलको बोनस सेयर नेप्सेमा सूचीकृत

2021-09-20
 नेपाल ल्यूब आयलको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीले सेयरधनीहरुलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 

नेप्सेमा सूचीकृत भएको कम्पनीको १० प्रतिशत बोनस सेयर २९ हजार १०७ कित्ता हुन आउाछ ।          


Share this with your friends: