nepal lube oil ltd

नेप्सेद्वारा नेपाल ल्यूब आयलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ ।  नेपाल ल्यूब आयल लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज कम्पनीद्वारा प्रस्तावित ३० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  कम्पनीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २४३ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३१६ रुपैयाँ कायम थियो...

नेपाल ल्यूब आयलको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीले सेयरधनीहरुलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।  नेप्सेमा सूचीकृत भएको कम्पनीको १० प्रतिशत बोनस सेयर २९ हजार १०७ कित्ता हुन आउाछ ।           ...

नेपाल ल्यूब आयलको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ३५ प्रतिशत लाभांस आज अन्तिम दिन रहेको हो ।  लाभांस वितरणका लागि कम्पनीले असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम...

1663308665norvic-gif.gif

नेपाल ल्यूब आयलद्वारा लाभांस प्रस्ताव, वार्षिक साधारण सभा र बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ३५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो ।  लाभांस वितरणको...

माछापुच्छ्रे बैंक र नेपाल ल्यूब आयलको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल ल्यूब आयल लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यि दुवै कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ का लागि लाभांस प्रस्ताव गरेका थिए।  लाभांश वितरण र साधारणसभा प्रयोजनार्थ माछापुच्छ्रे बैंक र नेपाल ल्युब आयल भोलि बिहीबार (असोज २२ गते) बुक क्लोज गर्ने निर्णय गरेका छन्। त्यसैले आज...

नेपाल ल्यूब आयलले डाक्यो साधारणसभा, पुँजी वृद्धि र लाभांश पारित मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ। कम्पनीको आजा बसेको सञ्चालक समितिको बैठकले आउँदो कार्तिक ५ गते बुधबारका दिन कम्पनीको २९ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त बैठक बिहान ११ बजेर ३० मिनेटमा संस्थाको कार्यालय, झम्सिखेल ललितपुरमा भर्चुअल माध्यम जुम एमको माध्यमबाट सञ्चालन हुनेछ।  उक्त...

16454172591200x120.gif