नेपाल बंगलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

2021-12-27
नेपाल बंगलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

काठमाण्डौ । नेपाल बंगलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकको पुस ८ गते सम्पन्न सञ्चालक समितिको बैठकले पाण्डेलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । 

उनलाई माघ १ गतेदेखि लागूहुने गरी नियुक्त गरिएको बैंकले जनाएको छ ।  


Share this with your friends: