nepal bangladesh bank ltd

नेपाल बंगलादेश बैंकद्वारा रु. १ लाखको दुर्घटना बीमा भुक्तानी

काठमाण्डौ। नेपाल बंगलादेश बैंकले बचत खाता खोल्ने ग्राहकको सुरक्षणके लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम रु। १ लाख ग्राहक स्व। महमुदा खातुनकी छोरी मसउदा खातुनलाई प्रदान गरेको छ।  स्व। खातुनले नेपाल बंगलादेश बैंकको ब्रह्मपुरी  शाखामा खाता खोली कारोबार गर्दै आएकी थिइन्। उनको गत कात्तिक ६ गते सवारी दुर्घटनामा परी मृत्यु भएको...

नेपाल बंगलादेश बैंकको कामु सीईओको जिम्मेवारी भुपेन्द्र पाण्डेलाई

काठमाण्डौ। नेपाल बंगलादेश बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भुपेन्द्र पाण्डे पाएका छन्। बैंक सञ्चालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई कामु सीईओको जिम्मेवार िदिएको हो। बैंकिङ क्षेत्रमा २० बर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर...

भोजपुरमा नेपाल बंगलादेश बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकको ‘वित्तीय साक्षरता नीति’ लाई अवलम्बन गर्दै नेपाल बंगलादेश बैंकको  भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।  कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीलाई वित्तीय सेवा सम्बन्धमा जानकारी गराइएको थियो।  कार्यक्रममा नेपाल राष्ट्र बैंकको...

1663308665norvic-gif.gif

नेपाल बंगलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा पाण्डे नियुक्त

काठमाण्डौ । नेपाल बंगलादेश बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकको पुस ८ गते सम्पन्न सञ्चालक समितिको बैठकले पाण्डेलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।  उनलाई माघ १ गतेदेखि लागूहुने गरी नियुक्त गरिएको बैंकले जनाएको छ ।   ...

नेपाल बंगलादेश बैंकका अध्यक्ष शकिबद्वारा सपथ ग्रहण

काठमाण्डौ । नेपाल बंगलादेश बैंकका अध्यक्ष एआरएम नजमुस शकिबले आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। बैंकको अध्यक्षमा पुनःनियुक्त भएका अध्यक्ष शकिबले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक तथा नेपाल बंलादेश बैंकका उच्च पदस्थ अ...

नेपाल बंगलादेश बैंकको सञ्चालकमा ६ जना निर्वाचित

काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको सञ्चालकमा ६ जना निर्वाचित भएका छन्। बैंकको बिहीबार सम्पन्न २७ औँ वार्षिक साधारणसभाबाट सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन्। जसमा ३ जना संस्थापक समूहबाट र ३ जना सर्वसाधारण समूहबाट निर्वाचित भएका छन्। संस्थापक समूहबाट निर्वाचित हुनेमा एआरएम नजमुस शकिब, एम शाह आलम सरवर र क्यारुन नहर अहमद...

16454172591200x120.gif

नेपाल बंगलादेश बैंकद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । नेपाल बंगलादेश बैंकले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको आज(असोज २४ गते)बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव  गरेको हो ।  बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांस गरी कुल १५.५ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो ।  यो लाभांस...

नेपाल बंगलादेश बैंकद्वारा पोखराको खुदी ढुंगेपाटनमा नवौँ विस्तारित सेवा केन्द्र सञ्चालन

काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ३० खुदी ढुंगेपाटनमा नवौँ विस्तारित सेवा केन्द्र सञ्चालना ल्याएको हो।  उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेलद्वारा गरिएको हो । यो बिस्तारित सेवा केन्द्रले...

कञ्चनपुरमा नेपाल बंगलादेश बैंकको १०० औँ शाखा सञ्चालन

काठमाण्डौ । नेपाल बंगलादेश बैंकले नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं. ८ कलकत्तामा आफ्नो १०० औँ शाखा सञ्चालनमा ल्याएको हो।  उक्त शाखा बेलौरी नगरपालिका प्रमुख श्री पोतीलाल चौधरीको समुस्थितिमा हिजो बिहीबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ...

नेपाल बंगलादेश बैंकद्वारा मोरङको बुधबारे बजारमा विस्तारित सेवा केन्द्र सञ्चालन

काठमाण्डौ । नेपाल बंगलादेश बैंकले विस्तारित सेवा केन्द्रको औपचारिक सुरुआत गरेको छ । बैंकले मोरङ जिल्लाको लेटाङ नगरपालिकाको बुधबारे बजारमा आफ्नो ८ औँ विस्तारित सेवा केन्द्रको औपचारिक सुरुआत गरेको हो।  बैंकको विस्तारित सेवा केन्द्रको उद्घाटन प्रदेश नम्बर १ मोरङ ‘ख’ का प्रदेश सांसद उपेन्द्र घिमिरे गरेका थिए। बुधबारे बजार लेटाङ्ग...

नेपाल बंगलादेश बैंक २८ औँ वर्षमा प्रवेश

काठमाण्डौ। नेपाल बंगलादेश बैंक लिमिटेड आज (जेठ २३ गते) बाट) २८ औँ वर्षमा प्रवेश गरेको छ।  नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त नेपाल बैंकले २०५१ साल जेठ २३ गतेदेखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको थियो। नेपाल बंगलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो। यस बैंकमा मित्र राष्ट्र बंगलादेशको आईएफआईसी बैंकको ४०.९०...

नेपाल बंगलादेश बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाण्डौ कमलादीमा रहेको बैंकको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट बैंकको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। सभा बिहान ११.३० बजेदेखि फेसबुक मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।  उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित ६ प्रतिशत बोनस...

नेपाल बंगलादेश बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो।  नेप्सेले बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २५० रुपैयाँ कायम गरेको छ। अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता...

नेपाल बंगलादेश बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो। बैंकले साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि भोलि पुस १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीमात्रै लाभांस प्राप्त गर्न र...

नेपाल बंगलादेश बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल बंगलादेश बैंकले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो(मंसिर १५ गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६ /७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७६ /७७ को मुनाफाबाट चुक्ता पुँजिको ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि समेत) गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव...