नेपाल बंगलादेश बैंकद्वारा लाभांस प्रस्ताव

2020-12-01
नेपाल बंगलादेश बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल बंगलादेश बैंकले लाभांस प्रस्ताव गरेको छ। बैंकको हिजो(मंसिर १५ गते) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६ /७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले आ.व २०७६ /७७ को मुनाफाबाट चुक्ता पुँजिको ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि समेत) गरी कुल ८.४२ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांस बैंकको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ। 

 


Share this with your friends: