नेपाल बैंकका अध्यक्षको राजिनामा स्वीकृत

2021-02-14
नेपाल बैंकका अध्यक्षको राजिनामा स्वीकृत

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले दिएको राजिनामा स्वीकृत भएको छ। अर्थ मन्त्रालय अन्र्तगतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट गत माघ २७ गते प्राप्त पत्रलाई उद्धृत गर्दै बैंकले यस्तो जानकारी दिएको हो। 

 

अधिकारी वि.स २०७५ पुस २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकबाट चार वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन भएका थिए । 


Share this with your friends: