nepal bank ltd

नेपाल बैंकले ल्यायो ‘समृद्ध नारी रिकरिंग निक्षेप खाता’ योजना, यस्ता छन् विशेषता

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला वर्गलाई लक्षित गरी विभिन्न बंैकिङ तथा इन्स्योरेन्स सुुविधासहितको नयाँ निक्षेप खाता सञ्चालनमा ल्याएको छ। मासिक न्यूनतम २५ हजार रुपैयाँ र सोही गुणांकमा मासिक किस्ता जम्मा गर्न मिल्ने उक्त खातामा उच्चतम ब्याजदर, निःशुल्क लकर सुविधालगाएत थुप्रै बैंकिङ...

नेपाल बैंकद्वारा आकर्षक सुविधासहितका एनआरएन निक्षेप खाताहरु सञ्चालनमा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले गैरआवासीय नेपालीहरुलाई लक्षित गरी आकर्षक सुविधाहरुसहितका एनआरएन निक्षेप खाताहरु सञ्चालनमा ल्याएको छ। विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दति खाता खोल्न सक्नेछन्। अमेरिकी डलर, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दति...

नेपाल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बैंकद्वारा प्रस्तावित १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।  बैंकको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ३७८.६८ रुपैयाँ कायम गरिएको छ । अघिल्लो कारोबार दिन बैंकको सेयरमूल्य प्रतिकित्ता ४३१.७० रुपैयाँ कायम थियो ।  बैंकले...

1663308665norvic-gif.gif

नेपाल बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको लाभांस सुरक्षित गर्ने आज(मंसिर २० गते) अन्तिम दिन रहेको छ। बैंकले लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि भोलि(मंसिर २१ गते)एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन्। बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १४...

नेपाल बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ६२ औँ वार्षिक साधारण सभा डाकेको हो।    बैठकले आगामी पुस २ गते शुक्रबारका दिन काठमाण्डौ धर्मपथ स्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यम जुम एपका माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त...

नेपाल बैंकको सञ्चालकमा दाहाल नियुक्त

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालकमा सूमन दाहाल नियुक्त भएका छन् । उनलाई नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालकमा नियुक्त गरिएको हो ।  उनलाई यसअघिका प्रतिनिधि केदार प्रसाद पनेरुको स्थानमा सञ्चालकमा नियुक्त गरिएको हो ।  ...

16454172591200x120.gif

नेपाल बैंकले मुद्धती निक्षेपमा रु.३.२० अर्ब लगानी गर्ने

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले ३ अर्ब बढी रकम मुद्धति खातामा लगानी गर्ने भएको हो । बैंकले कर्मचारी अवकाश कोष व्यवस्थापन ट्रस्टमा रहेको ३ अर्ब २० करोड रकम तीन महिनाका लागि मुद्धति खातामा लगानी गर्ने लागेको हो ।  इच्छुृक वाणिज्य बैंकहरुले अधिकतम रू। ५० करोडमा नबढ्ने गरी आफुले निक्षेप लिन...

नेपाल बैंकको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको डिबेञ्चर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। बैंकको‘नेपाल बैंक ऋणपत्र २०८७’ को कारोबार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरिएको हो।    नेपाल बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङबीच गत वैशाख २२ गते सम्पन्न सम्झौता बमोजिम...

नेपाल बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न गरेको छ । बैंकले गत वैशाख २२ गतेदेखि वैशाख ३१ गतेसम्म जारी गरेको ३.५ अर्ब रुपैयाँबराबरको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र जेठ ९ गते समानुपातिक रुपले बाँडफाँड गरेको हो ।  बैंकले कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक...

नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत वैशाख २२ गतेदेखि ऋणपत्र निष्कासन गरिएको ३.५ अर्ब रुपैयाँबराबरको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले गत वैशाख २२ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १० वर्षे अवधिको ‘८.५ नेपाल बैंक...

नेपाल बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आज(वैशाख २२ गते)देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले आजदेखि ३.५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १० वर्षे अवधिको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत...

नेपाल बैंकले वैशाख २२ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले आगामी वैशाख २२ गतेदेखि ३.५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो। बैंकले बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १० वर्षे अवधिको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   यो ऋणपत्रको कुल इकाइमध्ये २१...

नेपाल बैंकमा कर्मचारी आवेदन शुल्क ‘खल्ती’ वालेटबाट भुक्तानी गर्न सकिने

काठमाण्डौ । नेपाल बैंकले विभिन्न पदका लागि माग गरेको आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएको छ।  नेपाल बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेवसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ। अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनोट गर्नुपर्छ। खल्ती छनोट...

नेपाल बैंकका नवनियुक्त अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष मधु कुमार मरासिनीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। मरासिनीले फागुन ११ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन्।  नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक पदमा नियुक्त भई आएका मरासिनीलाई फागुन १० गते बसेको बैंकको...

नेपाल बैंकका अध्यक्षको राजिनामा स्वीकृत

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले दिएको राजिनामा स्वीकृत भएको छ। अर्थ मन्त्रालय अन्र्तगतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाबाट गत माघ २७ गते प्राप्त पत्रलाई उद्धृत गर्दै बैंकले यस्तो जानकारी दिएको हो।    अधिकारी वि.स २०७५ पुस २५ गते बसेको बैंकको सञ्चालक समितिको...