नेपाल हाइड्रो डेभलपरको सञ्चालकमा श्रेष्ठ नियुक्त

2021-03-31
नेपाल हाइड्रो डेभलपरको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको सञ्चालकमा भोला श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा गरिएको नियुक्तीलाई चैत १७ गते सम्पन्न कम्पनीको १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरिएको हो। 

श्रेष्ठले चैत १७ गतेबाट नै पदभार ग्रहण गरेको कम्पनीले जनाएको छ। 

 


Share this with your friends: