nepal hydro developer ltd

नेपाल हाइड्रो डेभलपरद्वारा विशेष साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असार १३ गते सोमबारकादिन कम्पनीको विशेष साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको कावेरी इनमा आयोजना हुनेछ ।  उक्त सभामा कम्पनीको नियमावलीको नियम २३ र नियमावलीको नियम २७ को नियम उपनियम...

नेपाल हाइड्रो डेभलपरद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले गत आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांस गरी कुल ७.३६८४ प्रतिशत...

नेप्सेमा ३.९० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।  सूचीकृत भएको १५ प्रतिशत बोनस सेयर ३ लाख ९० हजार कित्ता हुन आउँछ ।  कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस गरी...

1663308665norvic-gif.gif

नेपाल हाइड्रो डेभलपरको कम्पनी सचिव परिवर्तन, नयाँ सचिवमा ढुंगाना नियुक्त

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको कम्पनी सचिव परिवर्तन गरिएको छ । कम्पनीको नयाँ कम्पनी सचिवमा  प्रमुख कार्यकारी अधिकृत शेष कुमार ढुंगाना नियुक्त भएका छन् ।  कम्पनीको जेठ २४ गते बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई सोहि दिनदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त...

नेपाल हाइड्रो डेभलपरको सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको सञ्चालकमा भोला श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठलाई कम्पनीको स्वतन्त्र सञ्चालकमा गरिएको नियुक्तीलाई चैत १७ गते सम्पन्न कम्पनीको १२ औँ, १३ औँ र १४ औँ वार्षिक साधारण सभाबाट अनुमोदन गरिएको हो।  श्रेष्ठले चैत १७ गतेबाट नै पदभार ग्रहण गरेको कम्पनीले जनाएको छ।    ...

नेपाल हाइड्रो डेभलपरको सीईओमा ढुंगाना नियुक्त

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा) शेष कुमार ढुंगाना नियुक्त भएका छन्।  कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले ढुंगानालाई कम्पनीको सीईओमा नियुक्त गरेको हो। उनलाई फागुन २० गतेदेखि नै लागू हुने गरी कम्पनीको सीईओमा नियुक्त गरिएको  कम्पनीले जनाएको छ।     ...

16454172591200x120.gif

नेपाल हाइड्रो डेभलपरद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । नेपाल हाइड्रो डेभलपर लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  बैठकले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरणको प्रस्ताव...