नेप्सेमा साधना लघुवित्तको बोनस सेयर सूचीकृत

2021-04-20
नेप्सेमा साधना लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । 

नेप्सेमा आज संस्थाको १८ प्रतिशत बोनस सेयर अर्थात ३ लाख ९२ हजार ००४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

 


Share this with your friends: