नेप्सेमा एनएलजी इन्स्योरेन्सको ३८ लाख बढी हकप्रद सेयर सूचीकृत

2020-09-24
नेप्सेमा एनएलजी इन्स्योरेन्सको ३८ लाख बढी हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ। 

नेप्सेमा कम्पनीको ३८ लाख ४२ हजार ४३७.५ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो। यसअघि एनएलजी इन्स्योरेन्सले चुक्तापुँजिको ६० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। 

 


Share this with your friends: