नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको ७% बोनस सेयर सूचीकृत

2021-07-26
नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सको ७% बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ७ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा सूचीकृत भएको ७ प्रतिशत बोनस सेयर ७ लाख ५७ हजार ५०० कित्ता हुने आउँछ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि ७ प्रतिशत बोनस सेयर र ०।३७ प्रतिशत नगद लाभांस गरी कुल ७.३७ प्रतिशत लभांस वितरण गरेको थियो । 


Share this with your friends: