नेप्सेमा झण्डै दुई लाख कित्ता बोनस सेयर सूचीकृत

2021-08-29
नेप्सेमा झण्डै दुई लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ८.१३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । 

संस्थाले आफ्ना सेयरधनीहरुलाई वितरण गरेको १ लाख ९१ हजार ५२० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 


Share this with your friends: