नेप्सेमा दुई कम्पनीको १३.६८ लाख कित्ता बोनस सेयर सूचीकृत

2021-11-19
नेप्सेमा दुई कम्पनीको १३.६८ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज ङादी गुप्र पावर लिमिटेड र ग्रिन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो । 

ङादी गुप्रको २० प्रतिशत अर्थात ११ लाख ७८ हजार २२१ कित्ता र ग्रिन डेभलपमेन्ट बैंकको ३.८ प्रतिशत अर्थात १ लाख ९० हजार कित्ता गरी कुल १३ लाख ६८ हजार २२१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

 


Share this with your friends: